डा. मंगलीको प्रेमप्रश्ताव

   कथा  उनी नमान्दा नमान्दै किरण निस्किए । उनी ढोकामै आइन र भनिन् आउँदै गर्नु है, मलाई त कस्तो सुनसान लाग्छ, तपाईंविना । उनको पटक पटकको हाउभाउ र उनको झुकाबले किरणलाईपनि उनीतिर खिचिसकेको थियो । एउटा मान्छेप्रतिको घनघोर प्रेम र अपराजित आकर्षण बोकेर किरण फर्किए । मंगलीले ह्ण्ड ब्यागबाट एउटा फ्रेममा सजाएको गुलाबको फूल झिकिन … Continue reading डा. मंगलीको प्रेमप्रश्ताव